तेस्रोलिंगीमाथि सडकमै रोकतोक, बालेन सरकारसँग छुट्टै आकाशे पुलको माग
▸ यस स्टोरीको अंश: भारतको बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार, स्वदेश फिर्ताको तयारी
तेस्रोलिंगी नागरिकहरूले सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् । प्रहरी प्रशासनबाट हुने दुर्व्यवहार र विभेद अन्त्यको माग गर्दै उनीहरूले छुट्टै आकाशे पुलको व्यङ्ग्यात्मक मागसमेत गरेका छन् । तेस्रोलिंगी महिला ज्ञानु लामाले पहिचानका आधारमा हुने विभेदले मानवोचित जीवनयापनमा कठिनाइ भएको र यसको अन्त्यका लागि सरकारसँग आग्रह गरिन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›