खाडी देशहरूको अनुरोधमा ट्रम्पद्वारा इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारका लागि तय गरिएको इरानमाथिको ठूलो सैन्य आक्रमण तत्कालका लागि रोकेका छन् । इरानसँग युद्ध अन्त्य गर्नका लागि अहिले “गम्भीर वार्ता” भइरहेकाले आफूले आक्रमण स्थगित गरेको ट्रम्पले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित