सीसँग वार्तापछि ट्रम्पले भने- ताइवानलाई हतियार बेच्ने कि नबेच्ने निर्णय चाँडै हुन्छ

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
www.setopati.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई हतियार बेच्ने कि नबेच्ने भन्ने निर्णय चाँडै हुने बताएका छन्। बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्तापछि एयरफोर्स वानमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले ताइवानलाई प्रस्तावित १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू