कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी
▸ यस स्टोरीको अंश: विभिन्न ११ स्थानमा आगलागी, विपद्जन्य घटनामा ७७ लाखभन्दा बढीको क्षति
बाँकेको कोहलपुरमा रहेको भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठुलो क्षति पुगेको छ र प्रारम्भिक अनुमान अनुसार लाखौंको क्षति भएको छ । कच्चा पदार्थ भण्डारण गरिएको गोदाम पूर्ण रूपमा जलेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित