भलबाढीले दालमोठ उद्योगमा चार लाखको क्षति
अविरल वर्षापछि बागलुङ बजारमा आएको भलबाढी पसेर बागलुङ नगरपालिका–१ मा रहेको मनसुन दालमोठ उद्योगमा करिब चार लाख रुपियाँ बराबरको क्षति पुगेको छ । उद्योगभित्र हिलो पानी पसेर दालमोठ बनाउन तयार पारिएका खाद्य सामग्री पुरिएका छन् । सडकको नाली भरिएर सडकबाटै बगेको बाढी उद्योगभित्र पसेको सञ्चालक यामप्रसाद कँडेलले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित