देशका विभिन्न स्थानमा आगलागी
▸ यस स्टोरीको अंश: देशभर आगलागीबाट लाखौँको धनमाल नष्ट, विद्युत् सर्ट र चुहावट मुख्य कारण
देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विविभन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो । प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गएराति करिब रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित