विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

यस स्टोरीको अंश: देशभर आगलागीबाट लाखौँको धनमाल नष्ट, विद्युत् सर्ट र चुहावट मुख्य कारण
prasashan.com · 1 हप्ता अघि

देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गए राति करिब रु. चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुरको ललितपुर महानगपालिका–१४ ताल्चीखेलस्थित पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको न्यू खुकुरी रेष्टुरेन्टमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु चार लाख ५० हजार बराबरको धनमाल जलेको छ । कास्कीका पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा आगलागी भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू