अमेरिका र इरानबीच सम्झौताको प्रयास तीव्र
▸ यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका संवाद जारी, युद्धविराम विस्तारको सङ्केत
अमेरिका र इरानबीच सम्भावित ‘ठूलो’ सम्झौताका निम्ति पर्दा पछाडि तीव्र कूटनीतिक वार्ता भइरहेको जनाइएको छ । दुवै देशले एकार्कालाई सन्देश तथा लिखित प्रस्ताव आदानप्रदान गरिरहेका छन् । यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी इरान भ्रमणमा रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित