पाकिस्तानका गृहमन्त्रीले तेहरानमा किन भेटे इरानी समकक्षीलाई ?

यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरान शान्ति वार्ता प्रयास जारी
baahrakhari.com · 1 हप्ता अघि

पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्भीले तेहरानमा आफ्ना इरानी समकक्षी एस्कानदार मोमेनीसँग भेटवार्ता गरेका छन् । इरान र अमेरिकाबीच जारी द्वन्द्व तथा होर्मुज जलमार्गमा गरिएको नाकाबन्दीका कारण उत्पन्न तनाव कम गर्न इस्लामावादले कूटनीतिक प्रयास जारी रहँदा यो भेट भएको हो । इरानी समाचार एजेन्सी ‘इर्ना’का अनुसार दुवै मन्त्रीले द्विपक्षीय सम्बन्धका साथै सीमा व्यापार, पारवहन तथा वस्तु आदानप्रदानलाई सहज बनाउन दुवै देशले चाल्ने संयुक्त कदमबारे छलफल गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू