सुत्केरी पश्चात् रक्तस्राव नरोकिएपछि हवाई उद्धार
▸ यस स्टोरीको अंश: सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार
सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको प्रसूति गृहमा पठाइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›