च्याम्पियन बार्सिलोनाको हार
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६: अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने, ४८ टोली सहभागी
स्पेनिस ला लिगामा च्याम्पियन बार्सिलोना अलाभेससँग १-० ले पराजित भएको छ। रियल मड्रिडलाई हराउँदै उपाधि जितेपछि प्रशिक्षक हान्सी फ्लिकले टोलीमा ८ परिवर्तन गरेका थिए, तर प्रदर्शन प्रभावशाली हुन सकेन। यो नतिजासँगै बार्सिलोना यो सिजन अधिकतम ९७ अंकसम्म मात्र पुग्न सक्छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित