आशिष बिष्टले बनाउनुभयो सात विधामा विश्व कीर्तिमान
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगले जेठ १८ गते जेनजी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता
अस्ट्रेलियाको पर्थमा बसोबास गर्दै आउनुभएका डा. आशिष बिष्टले शैक्षिक क्षेत्रमा सात वटा विश्व कीर्तिमान राख्नुभएको छ । लन्डनको 'वर्ल्ड बुक अफ रेकर्ड्स' ले उहाँलाई स्नातकोत्तर तहमा सात विश्व कीर्तिमानका लागि आधिकारिक मान्यता प्रदान गरेको हो । डा. बिष्टले १९ महिनाको अवधिमा एमएससी, मास्टर अफ एकाउन्टिङ र स्वर्ण पदकसहित पीएचडी गरी तीन वटा उच्च शैक्षिक उपाधि हासिल गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित