एथलेटिक्समा इतिहास बनाएकोमा बधाई गोल्डेन गर्ल

यस स्टोरीको अंश: सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्
www.kathmandupati.com · 4 दिन अघि

लामो दुरीका धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले मध्यम दुरीमा पनि राष्ट्रिय कीर्तिमान बनाउँदै इतिहास रचेकी छिन् । १५ सय मिटरमा राष्ट्रिय कीर्तिमान बनाउँदै उनी एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छिन् । उनले १५ सय मिटर दुरी ४:२७:३५ मिनेटमा पार गर्दै सरस्वती भट्टराईले २०१६ मा राखेको ४:३३:९४ मिनेटको कीर्तिमान भंग गरेकी हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू