आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
▸ यस स्टोरीको अंश: चालू आवमा औद्योगिक क्षेत्रमा ५४ खर्ब ४४ अर्ब लगानी स्वीकृत
सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०८२/८३ अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व सङ्कलन ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८१ अर्ब ७० करोड पुगेको थियो । कुल सङ्कलित राजस्वमध्ये सङ्घीय सरकारले सङ्कलन गरेको राजस्वको हिस्सा ९२.१ प्रतिशत रहेको छ भने प्रदेश तथा स्थानीय तहको हिस्सा जम्मा ७.९ प्रतिशत मात्र रहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित