राजस्वमा आयातित वस्तुको हिस्सा बढ्यो
▸ यस स्टोरीको अंश: सरकारको आगामी बजेटमाथि कर नीति र उत्पादन क्षमताको बहस
सरकारले उठाउने राजस्वमा आयातमा आधारित राजस्वको हिस्सा बढेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु वर्षको फागुनसम्म उठेको राजस्वमा आयातित वस्तुको योगदान अर्थात आयातमा आधारित कर ४७.१ प्रतिशत पुगेको छ। जबकि अघिल्लो वर्ष यस्तो हिस्सा ४४.९ प्रतिशत रहेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›