आर्थिक सुधार र लगानी प्रवद्र्धनमा केन्द्रित आगामी आर्थिक वर्षको बजेटः २० अर्ब वचत गर्ने लक्ष्य

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे
ehimalayatimes.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसदुको संयुक्त बैठकमा बजेट प्रश्तुत गर्नुभएको छ । लगानी प्रवद्र्धन, व्यापक कानुनी सुधार र प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकता दिँदै प्रश्तुत बजेटले सरकारी खर्चमा मितव्ययिता कायम गरी करिब २० अर्ब रुपैयाँ वचत गर्ने प्रारम्भिक अनुमान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू