रास्वपा सरकारको पहिलो बजेट आज

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
nagariknews.nagariknetwork.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलो पटक संघीय बजेट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५ गते) ल्याउँदै छन्। यस पटकको बजेटको सिलिङ १९ खर्ब ९० अर्ब रुपैयाँको हाराहारीमा रहने अनुमान छ। बजेटले प्रशासनिक सुधार, डिजिटल अर्थतन्त्र, पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू