रूपान्तरणका लागि जनादेश : निरन्तरताको बजेट
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा आगामी बजेट महत्वाकांक्षी र चुनौतीपूर्ण भनियो, रास्वपा भन्छ कार्यान्वयनयोग्य
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेसँगै आर्थिक वर्ष २०८३/२०८४ को बजेटमा बहस केन्द्रित भएको छ । बजेटमा व्यक्त विचार, नीति, योजना र विनियोजनले निर्वाचनमा अभिव्यक्त जनादेशको रूपान्तरणकारी चाहनालाई कति न्याय गर्न सक्ला भन्ने प्रश्न अहं बनेको छ । बजेटले राज्य अर्थतन्त्रको दशकौं लामो संरचनामा कुनै ‘डिपार्चर’ नगर्ने र यो बिल्कुलै निरन्तरता भएको टिप्पणी गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›