सुकुम्बासी बस्तीको अवशेषमाथि ‘विकास’ कि ‘व्यवस्थापनसहितको विकास’ (फोटो फिचर)

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती भत्काइयो, विस्थापितको व्यवस्थापन अन्योलमा
newspolar.com · 16 घण्टा अघि

सरकारले काठमाडौं उपत्यकाका थापाथलीसहितका विभिन्न क्षेत्रमा अनधिकृत रुपमा बस्दै आएका अव्यवस्थित बसोवासीहरुको घर टहरा भत्काएको महिना दिन बितिसक्यो । वागमती नदी किनारका अव्यवस्थित संरचनाहरू हटाएपछि उक्त क्षेत्र हाल बगरमा परिणत भएको छ । विकासका नाममा बस्ती खाली गराइए पनि त्यसको ठाउँमा ठोस संरचना निर्माण वा सौन्दर्यकरणको कामले गति लिन नसक्दा यो क्षेत्र केवल भग्नावशेषको थुप्रो जस्तो देखिन पुगेको छ । नदी किनारलाई अतिक्रमणमुक्त बनाउने सरकारी अभियानले निरन्तरता पाए पनि दीर्घकालीन व्यवस्थापनको ठोस खाका नहुँदा थापाथलीको यो दृश्यले विकास र व्यवस्थापनबीचको द्वन्द्वलाई छर्लङ्ग पारेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू