बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (फोटोफिचर)
काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य जारी छ । सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित