गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
gorkhapatraonline.com · 3 दिन अघि

बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाउने भएको छ। गणतन्त्र दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सोमबार हेटौँडामा बसेको बैठकले विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाउने छलफलसहित निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू