एमालेले विष्णु पौडेलको संयोजकत्वमा गठन गर्यो संविधान संशोधन कार्यदल

यस स्टोरीको अंश: एमालेले संविधान संशोधनका लागि विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्‍यो
www.drishtinews.com · 3 दिन अघि

नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। सचिवालय बैठकले गठन गरेको उक्त कार्यदलमा रघुजी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा र केशब बडाल सदस्य रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू