स्थापना दिवसमा नेपाल प्रेस युनियनको प्रभातफेरी

यस स्टोरीको अंश: नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस र विधान महाधिवेशन काठमाडौंमा मनाइँदै
globenepal.com · 9 घण्टा अघि

नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औं स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ। विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्ने तय भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू