पूर्वराष्ट्रपति डा. यादवको आग्रह- व्यवस्थाको रक्षा र संस्थागत विकासमा ध्यान दिनू
▸ यस स्टोरीको अंश: नेता पाण्डेद्वारा सरकारको कार्यशैलीको आलोचना, संसदीय अभ्यास कमजोर रहेको दाबी
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र सङ्घीयता जस्ता राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । पूर्वराष्ट्रपति डा. यादवले नयाँ उदाएका राजनीतिक शक्तिहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै जनमतको कदर गर्न र व्यवस्था जोगाउन सक्रिय हुन आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›