किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

यस स्टोरीको अंश: किष्ट शिक्षण अस्पतालद्वारा अंगदाता सम्मान कार्यक्रम सम्पन्न, २०० बढीलाई सम्मान
rajdhanidaily.com · 1 दिन अघि

किष्ट शिक्षण अस्पताल अन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले अंगदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरियो। ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भन्दै अंगदाताहरूलाई समाजका नायकको संज्ञा दिए। विगत पाँच वर्षदेखि किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमै उच्च सफलता दरसहित मिर्गौला र कलेजो प्रत्यारोपण सेवा प्रदान गर्दै आएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू