काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा सात उपसमिति संयोजक चयन
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ । प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी विषय समेटेर उपसमिति बनाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›