कृषि समितिले गर्यो सात सदस्यीय उपसमिति गठन
▸ यस स्टोरीको अंश: कपिलवस्तु अस्पतालमा ३८ लाख हिनामिना प्रकरण: अस्पताल र बैंकका कर्मचारीसहित ५ पक्राउ
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन र प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिका सभापति अशोक चौधरीले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई आधार मानेर उक्त उपसमिति बनाइएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›