अवैध उत्खननमा संलग्न एक्साभेटर र ट्याक्टर नियन्त्रणमा

यस स्टोरीको अंश: रौतहटमा मदिरा सेवन गरी कुटपिट गर्दा युवकको मृत्यु, एक पक्राउ
gorkhapatraonline.com · 2 दिन अघि

सल्यान प्रहरीले अवैध रुपमा बालुवा उत्खनन् तथा ढुवानीमा संलग्न एउटा एक्साभेटर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन नियन्त्रणमा लिएर चार हजार पाँच सय रुपियाँ जरिवाना गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू