उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता
▸ यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी
उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरेका हुन् । उनले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›