लिग– २ : स्कटल्यान्डले जित्यो टस, पहिला ब्याटिङ गर्ने
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित