अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, ईशानको डेब्यु
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा टस हार्दै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । ईशान पाण्डेले नेपाली टोलीबाट डेब्यु गर्दै छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›