लिग-२ : पाँचाैं स्थानमा उक्लियो नेपाल
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल स्कटल्यान्डलाई ६ विकेटले हराउँदै पाँचौं स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । पराजित स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा यथावत छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित