अमेरिकाविरुद्ध नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायोआईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शनिबार अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकी टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। जारी शृंखलामा नेपाल र अमेरिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएका थिए। यस खेलबाट ईशान पाण्डेले डेब्यु गर्दैछन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›