श्रम संस्कृतिका सांसदद्वारा आज पनि संसद् बैठकमा लफडा, सभामुखद्वारा क्रियाकलाप सच्याउन चेतावनी
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृृति पार्टीका सांसदले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले बैठकको कारबाही सुरु गर्नासाथ राईसहित श्रम संस्कृति पार्टीका सांसद प्लेकार्ड देखाए । उनीहरुले पालैपालो सरकारविरोधी नारा लगाए । सभामुख अर्यालले राईसहित श्रम संस्कृतिका सांसदले पटकपटक संसदको मर्यादाविपरीत रेकार्ड प्रदर्शन गरिरहेकोमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित