सरकार कर्तव्यबाट भाग्यो, प्लेकार्ड हरेक दिन देखाउछौं : हर्क साम्पाङ
▸ यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार कर्तव्यबाट भागेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शुरुमा प्लेकार्ड देखाएर विरोध गरेका साम्पाङले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएर उत्तर दिने कर्तव्यबाट सरकार भागेको आरोप लगाएका हुन् । उनले आफ्ना माग पुरा नभएसम्म हरेक दिन संसदमा प्लेकार्ड देखाउने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित