हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
▸ यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुने बितिकै बोलेका साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित