बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित
himalpress.com · 3 दिन अघि

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्रीसहित सबै दलका संसदीय दलका नेताहरूले धारणा राख्नेछन् । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू