अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

यस स्टोरीको अंश: पोखरा बसपार्कको ५० वर्ष पुरानो योजना अतिक्रमण र सुकुम्बासी व्यवस्थापनको पर्खाइमा
www.lokpath.com · 5 दिन अघि

पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झन्डै ६० रोपनीमा मात्र सीमित भएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू