पोखरा बसपार्कः जग्गा र सुकुम्बासी छानबिन गर्न समिति
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
पोखराको पृथ्वीचोकस्थित बसपार्कको अतिक्रमण हटाएर आधुनिक बसपार्क निर्माण गर्न पोखरा महानगरपालिकाले अग्रसरता लिएको छ । पाँच दशकदेखि अलपत्र रहेको बसपार्कको जग्गा सट्टापट्टा, बिक्री तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे जनस्तरमा प्रश्न उठ्दै आएका छन् । महानगरले २०३२ सालमा अधिग्रहण गरिएको जग्गासम्बन्धी विषयमा छानबिन गरी न्यायिक निरुपण गर्न पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›