चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र मन्त्रिपरिषद्बाट स्वीकृत
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद्बाट चीनलाई पठाउने चिलिमे–केरुङ प्रसारण लाइन आयोजनाको प्रतिउत्तर पत्र स्वीकृत
सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्रलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›