यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्यो
मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलगायत चार निर्णय गरेको छ । बैठकले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरूङ) कार्यान्वयनका लागि चीन सरकारलाई प्रतिउत्तरपत्र स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›