प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको विरोध
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले ‘प्ले कार्ड’ देखाउँदै विरोध जनाउनुभएको छ । सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताउनुभयो । सो पार्टीले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमा जवाफ नदिएको भन्दै यसअघिको बैठक बहिष्कार गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›