बुधबारको प्रतिनिधिसभामा तेस्रोपटक हर्क साम्पाङको अवरोध
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शनश्रम संस्कृति पार्टीले बुधबारको प्रतिनिधिसभाको बैठक तेस्रोपटक अवरोध गरेको छ। श्रम संस्कृति पार्टीका सांसदहरूले सरकार संसदप्रति जवाफदेही हुनु पर्ने भन्दै प्लेकार्ड बोकेर बैठक कक्षमा उभिएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित