सार्बजनिक सेवा प्रसारण संस्था र प्रेस काउन्सिलको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धक पदमा दरखास्त आह्वान

यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
kharibot.com · 1 हप्ता अघि

सार्बजनिक सेवा प्रसारण संस्था र प्रेस काउन्सिलको अध्यक्ष र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । बिहीवार सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै सार्बजनिक सेवा प्रसारण संस्था र प्रेस काउन्सिलको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी नियुक्त गर्न दरखास्त आह्वान गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू