रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त एक दिनमै रद्द

यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
ehimalayatimes.com · 5 दिन अघि

सरकारले सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजनका लागि आह्वान गरेको अध्यक्ष पदको दरखास्त एक दिनमै रद्द गरेको छ। सरकारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीमार्फत अध्यक्ष नियुक्ति गर्न इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू