सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आह्वान भएको दरखास्त रद्द
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको दरखास्त आह्वान रद्द गर्यो
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आह्वान भएको दरखास्त रद्द भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना जारी गरी संस्थाको अध्यक्ष पदका लागि बिहीबार भएको दरखास्त आह्वान रद्द गरिएको जानकारी दिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›