ट्रोल गर्नेलाई आलियाले दिइन् कडा जवाफ
▸ यस स्टोरीको अंश: १८ सेलिब्रेटीले गरे ‘आईईसी डिजाइनर रनवे-१५’ फेसन शोमा र्याम्प प्रदर्शन
बलिउड अभिनेत्री आलिया भट्टले कान्स फिल्म फेस्टिवल २०२६ को रेड कार्पेटमा लोरियल पेरिस डिनरमा सहभागी भएपछि सामाजिक सञ्जालमा केही ट्रोलिङको सामना गर्नुपरेको थियो। एक भिडियो भाइरल भएपछि अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले आलियालाई बेवास्ता गरेको प्रतिक्रिया आएको थियो। यसको जवाफमा आलियाले शालीनतापूर्वक लेखिन्, ‘दुःख किन डियर ? तपाईँले त मलाई नोटिस गर्नुभयो नि।’ आलियाको समर्थनमा टेली कलाकार गोनी र गायक राहुल वैद्यले पनि बोलेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित