नर्वेमा मोदीलाई सोधिएको एक प्रश्नले भारतमा हंगामा, को हुन् पत्रकार हेली लिङ ?
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको दाबी गरे
नर्वेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा एक नर्वेली पत्रकार हेली लिङले मोदीलाई प्रेस स्वतन्त्रता र मानवअधिकार हननबारे प्रश्न सोधेकी थिइन् । यस घटनापछि मोदीका समर्थकहरूले हेली लिङलाई सामाजिक सञ्जालमा ट्रोल गरे पनि भारतका विपक्षीहरूले उनको समर्थन गरेका छन् । तृणमूल कंग्रेसकी सांसद मौवा मैत्राले हेली लिङको प्रश्न सोध्ने कार्यको प्रशंसा गरेकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित