पत्रकारको प्रश्न किन लिनुहुन्न भन्दै मोदीलाई प्रश्न सोध्ने नर्वेजियन पत्रकार ‘भाइरल’
▸ यस स्टोरीको अंश: मोदीलाई प्रश्न गर्ने नर्वेजियन पत्रकारका इन्स्टाग्राम र फेसबुक खाता निलम्बित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा एक नर्वेजियन पत्रकार हेले लिङले मोदी र भारतीय अधिकारीहरूलाई कडा प्रश्न सोधेपछि उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । पत्रकार लिङले मोदीलाई सञ्चारमाध्यमका प्रश्न किन नलिएको भनेर प्रत्यक्ष प्रश्न गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›