नेपाली अभिनेत्री अदिति बुढाथोकी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा (तश्विरहरू)
▸ यस स्टोरीको अंश: चलचित्र निर्देशक समाजद्वारा तुलसी घिमिरेलाई दीर्घसाधना सम्मान
नेपाली अभिनेत्री अदिति बुढाथोकी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी छन् । उनले बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागी भई रेड कार्पेटमा हिँडेका तस्बिरहरू सेयर गरेकी छन् । यसपटक फेस्टिभलमा थुप्रै नेपाली फिल्मकर्मीहरूको उपस्थिति रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›